अकुपाइ टुँडिखेल अभियान, मानव साङ्लो निर्माण

काठमाडौं । टुँडिखेलको अतिक्रमण रोक्न र सर्वसाधारणका लागि खुला हुनुपर्ने माग गर्दै आजबाट अकुपाइ टुँडिखेल अभियान सुरु भएको छ । अभियान अन्तर्गत बिहान आठ बजेदेखि दस बजेसम्म रत्नपार्क देखि खुल्लामञ्च र सैनिकमञ्चको बीचको बाटोसम्म मानव साङ्लो बनाइएको हो । अभियानमा सर्वसाधारण, अभियन्ता लगायतको उल्लेख्य सहभागिता रहेको थियो । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेस नेता गगन थापा … Continue reading अकुपाइ टुँडिखेल अभियान, मानव साङ्लो निर्माण